घरैमा बसी कुल्फी बनाउने तरिका (भिडियोसहित)

कस-कसलार्इ मन कुल्फी ? यो बढ्दो गर्मीसँगै मानिसहरुको रुची भनेकै चिसो खानेकुरा खानु हो । चिसो खानेकुरामा अाइसक्रिम, कुल्फी एक नम्बरको रोजार्इ पर्दछ । अब घरैमा बसी अाइसक्रिम, कुल्फी खाने इच्छा पूरा गर्नुहोस् । यसरी बनाइन्छ कुल्फी । हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्