नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ चीन प्रस्थान गरेका छन् ।

नेकपाका प्रवक्ता प्रकाश शुक्रबार चीन प्रस्थान गरेका छन् ।

कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन प्रकाश चीन प्रस्थान गरेका हुन ।

नेपाली भ्रमण टोलीको नेतृत्व गर्दै नेकपाका वरिष्ठ नेता एवं झलनाथ खनाल पनि चीन प्रस्थान गरेका छन् ।

कमेन्ट गर्नुहोस्