Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपा प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडौ, जेठ ११ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गर्नुभएको छ ।

नेकपाका नेता एवं तत्कालीन माओवादी केन्द्रका विदेश विभागका सचिव युवराज चौलागाईँका अनुसार प्रवक्ता श्रेष्ठले माक्र्सवादी दर्शन र नेपालको कम्युनिष्ट आन्दोलनमा भएको पछिल्लो पार्टी एकतालगायत विषयमा धारणा राख्ने जानकारी दिनुभयो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: