बलात्कारको आरोप खेपेका अमेरिकी चलचित्र निर्माता वाइन्सटिन रिहा

जेठ १२ । बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् ।

आफूमाथि बलात्कारको आरोप लागेपछि हार्वेले हिजो न्यूयोर्क प्रहरीसामु आत्मसमपर्ण गरेका थिए ।

कमेन्ट गर्नुहोस्