Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुट्किला पढौं, मज्जाले हाँसौ : “I am Going”

हरिवीर  : ओइ यस्को मिनिङ के हो,भन्दे न यार ? “I am Going”

रामवीर : “म जान्छु”

हरिवीर : तेरा बाजे लौ जा त ,, कती जनालाई सोधिसके… त चै यस्को मिनिङ नभनिकन जानै पाउन्नस् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: