Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रमाइलो चुट्किलाः व्यापारी र ग्राहकबीच गफ

एउटा मान्छे प्याराशुट बेच्दैः प्लेनबाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा सेफ्टी ल्यान्ड हुनुहोस् ।

ग्राहकः यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ?

प्याराशुट बेच्ने मान्छेः खुलेन भने तिम्रो पैसा फिर्ता…. एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: