तिब्तेन खानेकुरा लाफिङ्ग बनाउने तरिका (भिडियोसहित)

बौद्ध, जोरपाटी, सुपरमार्केट र भाटभटेनीहरुमा अहिले व्यवसायीका रुपमा निकै फस्टाइरहेको छ यो लाफिङ । बनाउन सजिलो, खाँदा मीठो बनाउन त्यति समय पनि नलाग्ने भएकाले धेरैले यसको व्यवसायी सुरु गरिरहेका छन् । कस-कसलार्इ मनपर्छ लाफिङ्ग ? लाफिङ्ग खाँदा जुन स्वाद हुन्छ, सायद त्यो स्वादका कारण धेरैलार्इ यो कसरी बनाउँछ भन्ने जिज्ञासा पनि लागेको हुन सक्छ । केबाट बनाउँछ, कसरी बनाउँछ अादि जस्ता कुराहरुको जिज्ञासा धेरैलार्इ भएको हुनुपर्छ । अाअौं अाज हामी लाफिङ्ग कसरी बनाइन्छ भन्ने कुरा थाहा पाइराखौं । कहिलेकाहीं घरैमा बसेर पनि बनाएर खान सकिन्छ ।

हेर्नुहोस् यो भिडियो-

कमेन्ट गर्नुहोस्