गणतन्त्र दिवसको अवसरमा नेपाली दूतावास कतारमा कार्यक्रम

दोहा, जेठ १४ । ११ औं गणतन्त्र दिवसको अवसरमा कतारस्थित नेपाली राजदूतावासले दोहामा भव्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सोमबार दूतावासले एक सूचना जारी गदैृ मिति २०७५ जेठ १५ गते नेपाली राजदूतावास दोहा कतारमा गणतन्त्र दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै उक्त कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्