अण्डाबिना केक कसरी बनाउने ? (भिडियोसहित)

अाधुनिकतासँगै अहिले हरेक चाडबाड, सेलेब्रेशन, पार्टीहरुमा विभिन्न डिजाइनका केक काट्ने गरिन्छ ।

अहिले बच्चादेखि वृद्धसम्मका जन्मदिनका अवसरमा केक काट्ने गरिन्छ । इन्गेजमेन्टको समयमा होस् वा विवाह वर्ष पुगेको उपलक्ष्यमा होस् वा जुनसुकै‌ सेलिब्रेशनमा पनि केक नै धेरैले रुचाउने गरेको पाइन्छन । त्यसैले कतिलार्इ केक बनाउने तरिका पनि जान्न इच्छुक हुनुहुन्छ होला ?  घरैमा बसी अण्डाबिनाको चक्लेट केक बनाउन सक्छौं । हेर्नुहोस् तलको भिडियो, जहाँ केक बनाउने तरिका सिकाइएको छ ।

कमेन्ट गर्नुहोस्