दोस्रो घण्टाको कारोबारमा फेरि ०.५१ प्रतिशतले घट्यो नेप्से

काठमाडौं । मंगलबार कारोबार भएको दोस्रो घण्टामा नेप्से शून्य दशमलव ५१ प्रतिशत घटेको छ । कारोबार भएदेखि दुई घण्टाको अवधिमा बजार उतारचढावको क्रममा रहेको छ । यस समयमा परिसूचक ६ दशमलव ५१ अङ्कले घटेर १ हजार ३ सय २९ दशमलव ५२ विन्दुमा पुगेको छ ।

कारोबार भएका नौ समूहको परिसूचकमा होटल, र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने सात समूहको परिसूचक घटेको छ।

कारोबार भएका १ सय ५५ कम्पनीको रू.१७ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय ३० मा रू. १ करोड ३३ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार

दोस्रो घण्टाको कारोबारमा फेरि ०.५१ प्रतिशतले घट्यो नेप्से

काठमाडौं । मंगलबार कारोबार भएको दोस्रो घण्टामा नेप्से शून्य दशमलव ५१ प्रतिशत घटेको छ । कारोबार भएदेखि दुई घण्टाको अवधिमा बजार उतारचढावको क्रममा रहेको छ । यस समयमा परिसूचक ६ दशमलव ५१ अङ्कले घटेर १ हजार ३ सय २९ दशमलव ५२ विन्दुमा पुगेको छ ।

कारोबार भएका नौ समूहको परिसूचकमा होटल, र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने सात समूहको परिसूचक घटेको छ ।

कारोबार भएका १ सय ५५ कम्पनीको रू.१७ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ । एनएमबि बैङ्कको प्रतिकित्ता रू. ४ सय ३० मा रू. १ करोड ३३ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । आर्थिकअभियानबाट साभार

कमेन्ट गर्नुहोस्