‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु हुने

काठमाडौं । वर्षभित्र बैदेशिक रोजगारीमा जान नपर्ने उदेश्यअनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ ।

स्वदेशमै रोजगारीमा अवसर सिर्जना गर्न उक्त कार्यक्रम गर्न लागेको हो ।

सो कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन्।

कमेन्ट गर्नुहोस्