Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संसदमा अर्थ मन्त्री डा युवराज खतिवडा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै, हेर्नुहोस लाइभभिडियो

काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को आयव्यायको अनुमानित विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् । यो सरकारले आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो बजेट प्रस्तुत गर्दै छ ।

आज संसदमा प्रस्तुत हुने बजेटमा विशेष गरी संघीयता कार्यान्वनका लागि संघ र प्रदेशका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, ठूला जलविद्युत आयोजना र रेलमार्ग जस्ता विषयलाई प्राथमिकतामा राखेर बजेत प्रस्तुत गर्न लागेको बताइएको छ ।

करीब १६ खर्व हाराहारीको ठुलो बजेटमा विशेष गरी जनआकंक्षा अनुसार विकास र समृद्धिको आधार तयार गर्ने दिशामा केन्द्रीत रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: