किसानले लिएको सबै ऋण मिनाहा

सरकारले साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने घोषणा गरेको छ ।

मंगलबार संसदमा आर्थिक २०७५ ७६ को बजेट प्रस्तुत गर्दै अथमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन ।

यसबाट धेरै किसानले राहत पाउने सरकारको अपेक्षा छ ।

कमेन्ट गर्नुहोस्