अब मान्यता प्राप्त कम्पनीहरुबाट मात्र घरजग्गा किन्न पाइने

अब सरकारबाट मान्यता प्राप्त गरेका कम्पनीहरुबाट मात्र घरजग्गा किन्न पाइने भएको छ ।

सरकारले यसअघि जस्तो गरि अब घर जग्गा कारोबार गर्न नदिने भएको छ ।

साथै सरकारले अब सिंचित जमिनमा घर निर्माण गर्न नपाउने व्यवस्था गरको छ ।
मंगलबार संसदमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

कमेन्ट गर्नुहोस्