विवाहअघि सेक्स गर्नु भा’छ भनेर सोधेपछि युवतीहरु….

कामठाडौँ । युट्युबर स्वनिका रोकाया पछिल्लो समय चर्चामा छिन् । पत्रकारीताकी बिद्यार्थी सोनिया नयाँ नयाँ र भिन्न शैलीमा अन्तर्वार्ता लिएर सामाजिक संजाल र मिडियामा छाइरहेका बेला उनको पछिल्लो प्रस्तुतीले हलचल नै मच्चाएको छ ।

सोनिकाले यसअघिका शृखलामा कलाकार र कलासँग समब्न्धित ब्यक्तिलाई आफ्नो शोमा बोलाउने गरे पनि पछिल्ला शृखलामा भने उनी फिल्डमा नै गएर नयाँ नयाँ विषय वस्तुमा कुराकानी गर्न थालेकी छिन् ।

याे पनि पढ्नुस  गाईसँग सेक्स गर्दै गर्दा ६८ वर्षीय पुरुष रङ्गेहात पक्राउ (तस्वीर)

जस अन्तर्गतको नयाँ शृखलामा उनले तन्नेरी युवा युवतीहरुसँग बिहे अघि सेक्स गर्नु कति उत्तम ? गर्नुभएको छ की छैन ? तपाईको भर्जीनिटी कहिले तोडियो लगायतका प्रश्नहरु सोधेकी छिन् ।

हेर्नुहोस् भिडियोमा जस्ताको त्यस्तै-

 

कमेन्ट गर्नुहोस्