आगामी बजेटबाट राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै उच्च

काठमाडौं, जेठ १६ । अर्थमन्त्री युवराज खतिवडाले राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्याय विवरण बजेट सार्वजनिक गरेका छन् ।

अर्थमन्त्री अतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरको आर्थिक बर्ष २०७५ , ०७६ बजेटमा चालु आवको तुलनामा राजस्व असुलीको लक्ष्य ३३, ६९ प्रतिशत राखिएको छ ।

यो लक्ष्य अहिलेसम्मकै सबैभन्दा बढी हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

कमेन्ट गर्नुहोस्