Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चुट्किलाः पसलमा गएर गोरेले रेखा थापाको नम्बर मागेपछि…

एकदिन गोरे एउटा किराना पसलमा सामान किन्न गएछ ।

पसलमा साहुनी बसेकी थिई मोबाइलमा फेसबुक चलाउन ब्यस्त

गोरेले सोध्यो– साहुनी, साहुनी

साहुनीले टाउको उठाएर हेरी, अनि फेरी च्याटमा झुण्डिई

गोरेले सोध्यो साहुनी,

साहुनीले ध्यान नदिएपछि गोरेले अलि ठूलो स्वरमा सोध्यो– ओ, साहुनी, यहाँ के के पाउँछ होला ?

साहुनीले झर्किंदै भनि, के चाहियो ? सबै थोक पाउँछ ।

गोरे पनि के कम । फ्याट्टै भनिहाल्यो– उसो भए रेखा थापाको नम्बर दिनु न ।

साहुनी बेहोस् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: