११ बजे संसद बैठक बस्दै

काठमाडौं, जेठ १७ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटबारे छलफल गर्न व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक अहिले ११ बजे बस्न लागेको हो ।

सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्