Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सरकारद्वारा ६ सहसचिवको पदस्थापन

काठमाडौं, जेठ १७। सरकारले ६ नयाँ सहसचिवको पदस्थापन गरेको छ । यातायात व्यवस्था विभागका टोकराज पाण्डेलाई कलैया उपमहानगरपालिकाको प्रशासकीय अधिकृत तोकिएको छ ।

त्यसैगरी रुद्रादेवी शर्मालाई प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको कार्यालयमा पठाइएको छ । यस्तै मुक्ति पाण्डेलाई प्रदेश नम्बर ४ को आर्थिक मामिला मन्त्रालयमा तोकिएको छ ।

गोगन हमाल प्रदेश नम्बर ७ को समाजिक विकस मन्त्रालयमा जानेछन् । आनन्द सारुलाई तुलसीपुर उपहमहारपालिका र सन्तबहादुर सुनार धनगढी उपहमानगरपालिककको प्रशासशीय अधिकृत तोकिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: