ट्रम्प र किमको शिखर वार्तामा गोर्खा प्रहरी खटिने

काठमाडौं, जेठ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थको सुरक्षामा सिंगापुर प्रहरीका गोर्खा प्रहरी खटिने भएका छन् ।

दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ ।

दुवै नेताहरुले आ आफ्नो सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकारी कुटनीतिज्ञले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

याे पनि पढ्नुस  ट्रम र उनबीच सिंगापुरको सेनटोसा द्वीपमा भेटवार्ता हुने

कमेन्ट गर्नुहोस्