१६ सय जनप्रतिनिधिलाई पाँच हजार जरिवाना !

काठमाडौं, जेठ २८ । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो ।

याे पनि पढ्नुस  सिरहामा १५ जनप्रतिनिधिका लागि उपनिर्वाचन हुँदै

सम्पत्ति विरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्