Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ट्राफिक र युवकबीचको यो रमाइलो चुट्किला

Vanjo बाइकमा कतै जाँदै थियो ।

ट्राफिकले रोकेर भनेछ : २०० निकाल ।

vanjo : किन ?

ट्राफिक : हेल्मेट खोइ ?

Vanjo : ला भुलेछु ।

अर्को दिन हेल्मेट लगाएछ र गएछ ।

फेरी पनि ट्राफिकले रोकेर भनेछ : २०० निकाल ।

vanjo : किन ? आज त हेल्मेट लगाको छु त ।

ट्राफिक : अनि बाइक खोइ त ?

Vanjo : ला भुलेछु

कमेन्ट गर्नुहोस्

%d bloggers like this: