चुट्कीलाः नेपाल टेलिकमको नयाँ सेवा विवाह सेवा

टेलिकमः सम्बन्धको लागि १ थिच्नुस्, मग्निको लागि २ थिच्नुस्, विवाह नै गर्न तीन थिच्नुस्

मुन्द्रेः दोस्रो विवाहको लागि के थिच्ने ?

टेलिकमः यो सेवाको लागि पत्नीको घाटि थिच्नुस् ।

मुन्द्रे ठहरै

कमेन्ट गर्नुहोस्