ट्रम्प र किमबीच चार बुँदें सम्झौता, यस्ता छन् सहमितका बुँदा

अमेरिकी राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच शिखर बार्ता सम्पन्न भएको छ । वार्तामा दुई नेताबीच चार बुँदें सम्झौता भएको छ ।

यी हुन सम्झौताका बुँदा:

१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

याे पनि पढ्नुस  ट्रंप राष्ट्रपति बन्न नैतिक रूपमा अयोग्य: जेम्स कोमी

२. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने।

३. गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने। पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने।

याे पनि पढ्नुस  ट्रम्पको यस भनाइप्रति फ्रान्सले जनायो कडा आपत्ति

४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ।

 

कमेन्ट गर्नुहोस्