फ्रान्स र अष्ट्रेलियाबीचको खेल १–१ को बराबरीमा

रसियामा जारी विश्वकप फूटबलको तेस्रो दिनको पहिलो खेलमा अहिले फ्रान्स र अष्ट्रेलिया भिडिरहेका छन् ।

पहिलो हाफमा गोलरहित खेलका उनीहरुले दोस्रो हाफको ५८ मिनेटमा पेनाल्टीमार्फत फ्रान्सका लागि एनटोनी ग्रिजम्यानले पहिलो गोल गर्दै टोली १–० अग्रता दिलाए ।

त्यसका ४ मिनेटपछि अष्ट्रेलियाका लागि मिले जेदिनकले पेनाल्टीमार्फतै गोल गर्दै टोलीलाई बराबरी गरे ।

दुबै टोलीले एक एक गोल गरी खेलिरहेका छन्। अहिले ८५ औं मिनेटमा खेल जारी छ ।

कमेन्ट गर्नुहोस्