एसियाली देश जापान र कालम्बियाबीचको खेल शुरू

काठमाडौं, असार ५ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा मंगलबार पनि तनिवटा खेल हुँदैछन् ।

पहिलो खेलमा समूह एचमा रहेका जापान र कोलम्बियाबीचको खेल अहिले जारी छ । जापान ४ पटकको एसियन च्याम्पियन हो भने कोलम्बिया सन २०१४ मा विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको टोली हो ।

याे पनि पढ्नुस  जापान र कोलम्बियाबीचको खेल पहिलो हाफ बराबरीमा

खेल नेपाली समयअनुसार बेलुका ५.४५ बजेदेखि रसियाको मोर्डोभिया एरिनामा शुरु भएको हो ।

सन २०१४ को विश्वकपमा गोल्डेन बुट जितेका कोलम्बियाका जेम्स रोड्रिगेज यो पटक पनि राम्रो फर्ममा छन् ।

कमेन्ट गर्नुहोस्