विद्यार्थीले शिक्षकलाई सोधेको यो रमाइलो प्रश्न ! २०७५, ६ असार बुधबार शिक्षकः तिमीहरुको परिक्षा नजिक आइसक्यो, अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ । माधव नेपालको छोराः उठ्यो र भन्यो, सर तपाईंहरु प्रश्नपत्र कहाँ छाप्दै हुनुहुन्छ ? कमेन्ट गर्नुहोस् ट्याग्स: funny joks