साउदीमा अल्पत्र परेका २१ जनालाई उद्दार नेपाल पठाइयो

रियाद, असार ११ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा पुगि अल्पत्र परेका २१ जनालाई नेपाली दूतावासले उद्दार गरि  नेपाल पठाएको छ ।

विभिन्न कारणले समस्यामा परि साउदी अरबको रियादस्थित डिपोर्टेसन सेन्टरमा नेपाल फर्किनका लागि पर्खिरहेका २१ जना नेपालीलाई सोमबार (२५ जुन २०१८)तारीख नेपाली दूतावासको प्रयासमा कानूनी एवं प्रशासनिक प्रक्रिया पूरा गरी नेपाल पठाइएको छ ।

नेपाल पठाइएकाको नाम :

१) डम्बर कुमार कटुवाल
२) इर्शाद मियाँ
३) बिबराम तामांग
४) सुख कामी
५) सन्तोष पाण्डे
६) देव अधिकारी
७) सुशील मानन्धर
८) गणेश तामांग
९) सुबाश तामांग
१०) रोशन भुजेल
११) अख्तर नदाफ
१२) दान बहादुर बोगटी
१३) नुरुलाह शेख
१४) सलाउद्दीन मियाँ
१५) महेश बोलान
१६) भिमेश्वर राजवंशी
१७) मन्सूर नदाफ
१८) क्षत्र रिजाल
१९) प्रेम स्यांगतान
२०) नर बुढा
२१) टिकाराम कार्की

कमेन्ट गर्नुहोस्