राष्ट्रियसभा स्थगित

काठमाडौं, असार १७ । राष्ट्रियसभाको बैठक विशेष कारणवश अपरान्ह ५ बजेसम्मका लागि स्थगन भएको छ ।

१ बजे बैठक बस्ने कार्यसूची थियो ।

कमेन्ट गर्नुहोस्