प्रताप दासले ल्याए अर्को धमाकेदार गित (भिडियोसहित)

काठमाडौं, असार १७ । नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासले अर्को नयाँ गीत सार्वजनिक गरेका छन् । प्रतापको स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’ को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

हरि पराजुलीको शब्द र सरोज पोखरेलको संगीत रहेको म्युजिक भिडियोमा केदार धितालको निर्देशन छ । भिडियोमा श्रेया कार्की र कमल सिंहको अभिनय छ भने बाल कलाकारका रुपमा बिराज ढकाल र आस्मा परियार छन् ।
गायक दासको नयाँ गित यस्तो छ-

कमेन्ट गर्नुहोस्