जीवन संगिनीको उपचारपछि प्रचण्ड स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत [फाेटाेफिचर]

काठमाडौं, असार १७।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचार पश्चात आज बेलुका ९ बजे स्वदेश फर्किनुभएको छ । दाहालकाे सिंगापुरस्थित एमटि एलिजाबेथ अस्पतालमा भएकाे उपचारपछि स्वास्थ्यमा सुधार अाएकाे छ ।

उहाँलाई Progressive Supranuclear Palsy (PSP)  भएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् । तीन महिनासम्मको वाटर थेरापी र औषधी सेवन पछि रोगको निदान हुँदै जाने चिकित्सकहरुको भनाई छ । रोगको पहिचान भएको र निदान हुने भएपछि प्रचण्ड परिवारमा खुशी छाएकाे छ ।

कमेन्ट गर्नुहोस्