अभिनेत्री रुमाका हट तस्बिर सार्वजनिक

अभिनेत्री रुमा शर्माकी केही तस्विरहरु सार्वजनिक भएका छन् । तिनमा उनी निकै हट पोजमा देखिएकी छिन् । यी तस्विरहरु रुमाले इष्टाग्राममार्फत शेयर गरेकी हुन्।

जहाँ उनी एक तस्बिरमा पुरै नाङ्गिएर बेडमा बसेकी छिन् । त्यस्तै दोस्रो तस्बिरमा उनले बिकिनीमात्र लगाएर फोटोसुट गरेकी छिन् । उनको इष्टाग्राममा हेर्ने हो भने सबै वालहरु यस्तै बोल्ड तस्विरहरुले मात्र भरिएको छ ।

रुमा सामाजिक सञ्जालमा निकै चर्चित रहेकी छिन् । यसैकारणले उनको इष्टाग्राम हजारौँ फलोअर्स रहेका छन् । रुमाको जन्म ६ अक्टोबर १९९५ दिल्लीमा भएको थियो । उनले नेशनल स्कूल अफ ड्रामाबाट ग्र्याजुएसन गरेकी छिन् ।

रुमाले बाल्यकालदेखि नै अभिनय गर्न सुरु गरेकी थिइन् । उनले केबल ६ वर्षको उमेरमा दिल्लीमा श्रीराम सेन्टर अडिटोरियममा आफ्नो पहिलो शो गरेकी थिइन् ।

यी अभिनेत्रीले सार्वजनिकरुपमा नै नाङ्गिएर काम गर्दा देख्नेहरु हेरेको हेऱ्यै भएका छन् । रुमालाई पहिलो ब्रेक टिभी सिरियल ‘जासुस विजय’ बाट मिलेको थियो । यस टेलिसिरियलको निर्माण बीबीसी वर्ल्डले गरेको थियो ।

कमेन्ट गर्नुहोस्