बाँकेमा बाढीले २ जना बेपत्ता (हेर्नुहोस् तस्विरहरु)

बाँके । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जेठी नालामा भिषण बाढी आएको छ । सोमबार बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनारलाई बनकटजास्थित जेठी खोला तर्ने क्रममा बगाएको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेले बताए ।

 

कमेन्ट गर्नुहोस्