शिक्षक-विद्यार्थीबीचको रमाइलो सवाल-जवाफ

शिक्षकः म जे सोध्छु जवाफ पटाफट दिनु
विद्यार्थीः हुन्छ सर
शिक्षकःनेपालको राजधानी कहाँ हो ?
विद्यार्थीःफटाफट
जवाफ सुनेर शिक्षक तनावमा……!

कमेन्ट गर्नुहोस्