गाेलरहित पहिलाे अाफ, काे पुग्ला क्वाटरफाइनलमा ?

जारी विश्वकपअन्तर्गत  अहिले इंग्ल्यान्ड र कोलम्बियाबीच खेल भइरहेकाे छ । खेलकाे पहिलाे अाफ गाेलरहित अवस्था छ । सन् १९९० इंग्ल्यान्ड पछि दुईपटक मात्र विश्वकपकाे नकआउट चरण पार गरेकाे छ भने कोलम्बिया भने सन् २०१४ मा पहिलोपटक क्वार्टरफाइनलमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्