माइतीघर मण्डाललाई निषेधित क्षेत्र तोक्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, असार २१ । माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोक्ने सरकारी निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका छन् ।

सरकारको निर्णय मौलिक हक विपरीत रहेको भन्दै बरिष्ठ अधिबक्ता त्रिपाठीले बिहिबारसर्वोच्चमा रिट दर्ता गरेका हुन । रिटमा शुक्रवार सुनुवाई हुने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतिघर मण्डला परिसरमा बिरोध प्रदर्शन गर्न रोक लगाउँदै निषेधित क्षेत्र घोषणा गरेको थियो।

कमेन्ट गर्नुहोस्