विश्वकप UPDATE : क्वाटरफाइनलको पहिलाे खेलमा फ्रान्स र उरुग्वे भिड्दै 

असार २२ ।

विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरु सुरु भएको छ । क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्स र उरुग्वे भिड्दै छन् । फ्रान्स एक पटक र उरुग्य दुईपटकको विश्वकप विजेता टिम हुन् ।

फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो । भने उरुग्वेले विश्वकपको पहिलो खेल रअन्तिम पटक सन् १९५० मा विश्वकप जितेको थियो ।खेलकाे १५  मिनेट जादासम्म दुबै टिम अक्रामक देखिएका छन् ।

 

कमेन्ट गर्नुहोस्