आक्रामक बन्दै फ्रान्स

असार २२ ।

खेलको ३० मिनेट जादासम्म फ्रान्सले उरुग्वेमाथि दबाब सिर्जना गरेको छ । फ्रान्सले लगतार आक्रमण गररिहेको छ । फिल्डमा फ्रान्सका युवा खेलाडी एम्बाप्पे निकै फूर्तिला देखिएका छन् ।

 

कमेन्ट गर्नुहोस्