फ्रान्सको पहिलो गोल, दबाबमा उरुग्वे

असार २२ ।

खेलको ३८ मिनेटमा फ्रान्सले गोल गरेको छ । ग्रीजम्यानको पासमा बरानेले गरेको प्रहार गोलमा परिणत भएपछि फ्रान्सले अग्रता लिएको छ । फ्रान्सले लगतार आक्रमण गररिहेको छ । फिल्डमा फ्रान्सका युवा खेलाडी एम्बाप्पे निकै फूर्तिला देखिएका छन् ।

कमेन्ट गर्नुहोस्