फ्रान्सले लियाे २ गोलको अग्रता, उरुग्वेका गोलरक्षककाे चाैतर्फी अालाेचना

असार २२ ।

खेलको ६१ मिनेटमा फ्रान्सले दोस्रो गोल गरेको छ । एन्टोनियो ग्रिजम्यानले २५ यार्ड टाढाबाट प्रहार गरेको बल उरुग्वेका गोलरक्षक मुस्लेराले ग्रिपमा लिन नसक्दा फ्रान्सले खेलमा २–० ले अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्