ब्राजिल र बेल्जियमबीच कडा टक्कर  

असार २३ ।

सेमिफाइनलका लागि ब्राजिल र बेल्जियमबीचको खेल सुरु भएको छ । ब्राजिलले मेक्सीकोलाई पराजित गर्दे क्वाटरफाइनलमा प्रवेश गरेको हो भने बेल्जियमले जापानलाई पराजित गरेको थियो । यो खेलको बिजेताले सेमिफाइनलमा फ्रान्ससँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने छ।

कमेन्ट गर्नुहोस्