बेल्जियमलार्इ फर्नान्डीन्होलोकाे आत्माघाती गाेल उपहार !

असार २३ ।

बेल्जियमले खेलको १३ औं मिनेटमा पहिलो गोल गरेको छ । केभिन डि ब्रुयनको कर्नरमा बेल्जियमलाई ब्रालिलका फर्नान्डीन्होलो आत्माघाती गोल गरेका छन् ।

कमेन्ट गर्नुहोस्