ब्राजिलको कमजोर प्रदर्शन, बेल्जियमको २ गोलको अग्रता

असार २३ ।

बेल्जियमले दुई गोलको अग्रता कायम गरेको छ । रोमेरो लुकाकुको सान्दार काउन्टरमा निकालेको पासलाई केविन डे ब्रुयनले सानदार गोल गर्दे बेल्जियमलाई २–० को अवस्थामा पुर्याएका छन्।

कमेन्ट गर्नुहोस्