राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि सवाल-जवाफ [LIVE]

काठमाडाैं, असार २५ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथि सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिइरहेका छन् ।

बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा सांसदले  उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिइरहेका छन् ।

 

 

कमेन्ट गर्नुहोस्