शुक्रबार खण्डग्रास सूर्य ग्रहण

आगामी शुक्रबार यो वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । ग्रहण लाग्दा सूर्य मिथुन राशिमा हुने भएकाले चन्द्रमा पनि साथमै हुने खगोलशास्त्रीले जनाएका छन् ।

यो सूर्यग्रहण विश्वका धेरै ठाउँमा देखिने छैन । यो सूर्यग्रहण अष्ट्रेलियाका सुदूर दक्षिणी भाग भिक्टोरिया, तस्मानिया, प्रशान्त एवं हिन्द महासागरमा मात्रै देख्न सकिने बताइको छ ।

ग्रहण विहान ७।१८ बजे शुरु भएर ९।४३ बजेसम्म करीब २ घण्टा २५ मिनेट रहने छ ।

कमेन्ट गर्नुहोस्