राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश सांसद पक्ष र विपक्षमा विभाजित (लाइभ भिडियो)

काठमाडौं, असार २६ । राष्ट्रियसभामा ‘चिकित्सा शिक्षा विधेयक २०७५’ माथि जरुरी सार्वजनिक महत्वको विधेयक प्रस्तुत भएको छ ।

सांसद अनिता देवकोटा र रमेशजंग रायमाझीको समर्थनमा कांग्रेस सांसद राधेश्याम अधिकारीले उक्त प्रस्ताव सदनमा प्रस्तुत गरेका हुन ।

बैठकमा सांसद अधिकारीले जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुल र गुणस्तरीय बनाउन जारी गरिएको अध्यादेश अनुरुप नै ‘ चिकित्सा चिकित्सा शिक्षा विधेयक २०७५ तत्काल सदन समक्ष प्रस्तुत गर्न र अनसनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारको उचित व्यवस्था गरी जीवन रक्षा गर्न सरकारसँग माग गरिएको छ ।

सांसदले प्रस्तावकाे पक्ष र विपक्षमा अाफ्नाे धारणा राखिरहेका छन् ।

कमेन्ट गर्नुहोस्