पश्चिम रूकुमकाे मुलखाेला बस दुर्घटनामा एककाे मृत्यु, १० जना घाइते

रूकुम(पश्चिम) काे  मुसीकाेट नगरपालिका १ सल्लेकाे मुलखाेलामा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । बस दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।  ना ५ ख ६५१० नम्बरकाे बस सल्ले बसपार्कबाट खलंगा जाने क्रममा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । प्रहरी ङटास्थल पगेर चालकलार्इ नियन्त्रणमा लिएकाे छ । थप  बिवरण अाउन बाँकी छ ।

तस्विर : लक्ष्मण रसाइलीकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्