सरकारी निकायकै संलग्नतामा यसरी लुटियो गरीब नेपालीको ५ अर्ब !

 ‘फ्रि–भिसा फ्रि टिकट’ काे नाम लादिएका नयाँ-नयाँ नियमले गरीब नेपाली युवा कसरी ठगिएका छन् ? लूटकाे जालाे कहाँ कसरी फैलिएकाे छ ? यसमा जिम्मेवार पदमा पुगेकाे व्यक्तिले कसरी लूट मच्चाइरहेका छन् ? मलेशिया जाने नेपाली कामदारबाट सरकारी निकायहरूकै संलग्नता र मिलेमतोमा  गरीब नेपाली कसरी लुटिएका छन् ? नेपाल र मलेशियाका सरकारी निकायको आश्चर्यजनक संलग्नताको सनसनीपूर्ण  खुलासा गरेकाे छ खाेज पत्रकारिता केन्द्रले । यस्ताे छ लूटकाे जालाे …

 

राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब

कमेन्ट गर्नुहोस्