अस्थायी साधन किन प्रयोग गर्दैनन् किशोरकिशोरी ? मुख्य कारण यस्तो रहेछ

काठमाडौं, असार ३१ । परिवार नियोजन लक्षित धेरै कार्यक्रम र योजना सरकारले ल्याए पनि किशोर-किशोरीमा यसको प्रयोग भने निकै कम पाईएको छ । जनचेतनाको कमी, गोपनीयता नहुने र वैदेशिक रोजगारका कारण उनीहरुमा यसको प्रयोग न्यून भएको हो ।

वैदेशिक रोजगारीका कारण नवविवाहित दम्पत्ती लामो समयसम्म छुट्टिएर वस्दा उनीहरुबीच यौनसम्पर्क नहुँदा साधन प्रयोगमा युवाको तथ्यांक न्यून देखिएको विशेषज्ञ बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्