पशुपति शर्माको ‘लौरी हरायो’ तीज गीत युट्युबमा सार्वजनिक (भिडियोसहित)

यसपालिको तीज स्पेशलमा’लौरी हरायो’ गीतको म्यूजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

यस गीतमा पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीको स्वर रहेका छन् ।

एकपटक सुन्नैपर्ने यो रमाइलो गीतको भिडियो

कमेन्ट गर्नुहोस्